Mahabharatka Patraharu – Roshan Dahal

महाभारतका पत्रहारु – रोशन दाहाल

650

Out of stock

Restock Email Notification

SKU: Mahabharatka Patraharu (RBD) Categories: , , Tags: ,

Mahabharatka Patraharu – Roshan Dahal |

हिन्दू संस्कृतिको एउटा अमूल्य धरोहर हो महाभारत । यसलाई शास्त्रहरूमा पाँचौँ वेद पनि भनिएको छ ।

यसका रचयिता महर्षि कृष्णद्वैपायन वेदव्यासले भनेका छन् यन्नेहास्ति न कुत्रचित् ‘ अर्थात् , जुन विषयको चर्चा यस ग्रन्थमा गरिएको छैन , त्यसको चर्चा अन्यत्र कतै पनि उपलब्ध छैन ।

यो पूरै ग्रन्थ महाभारतयुद्ध हुनुभन्दा अगाडि विश्वमा केके भयो , युद्ध हुने स्थिति कसरी उत्पन्न भयो र युद्ध कसरी भयो भन्ने विषयमा केन्द्रित छ । बीचबीचमा व्यासले भनेजस्तै ब्रह्माण्डका हरेक विषयको चर्चा प्रसङ्गवश आएका छन् । यही क्रममा श्रीमद्भागवतगीताको पनि जन्म भएको हो ।

यस पुस्तकमा महाभारतयुद्धसँग सम्बन्धित सबै पात्रहरूका बारेमा उल्लेख गरिएको छ । पुस्तक पढेपछि पूरै महाभारतलाई समग्रमा बुझन सकिन्छ ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Chakamannama Ekanta
    Remove
    Eklavyka
    Eklavyka - Roshan Pokhrel
    Qty: 1
    Price: 250
    Remove
    Diary of a Wimpy Kid Hard Luck
    Remove
    Shop Ratna Online
    Right Menu Icon