Ma Gopalprasad – Prabhat Sapkota

म गोपालप्रसाद– प्रभात सापकोटा

345

Availability: 5 in stock

SKU: Ma Gopalprasad Categories: , Tag:

जागिर खाएर बस्नु भनेको त कुशासन जोगाउन सघाउनु मात्र । तुरुन्तै फ्याँक्नुपर्ने राणा शासनको संरक्षण गर्ने कि ? जनताको हक सुरक्षित राख्ने ? प्रश्नहरू उठे । उता धेरै जना साथीहरू सहिद पर्वको उज्यालो मार्गमा । यता म भने अँध्यारो भड्खारोमा । उज्यालो बाटो छँदाछँदै अन्धकारतिर ।
श्री ३ महाराज भन्नेले मेरै साथीहरूलाई मृत्यु दण्ड दिने । म भने शासककै सदस्य भएर श्री ३ लाई सघाउने ? कस्तो विपरीत । मेरै कामबाट जनताको उज्यालो छेकिने । सोच्दासोच्दै मेरो मनले मलाई नै धारे हात लगाउन थाल्यो । म त निसासिएर हिकिक्क- हिकिक्क भएँ । आफूले गर्ने काम देखेर मैलाई ग्लानि भयो ! एकदिन बिहानैको कुरा । धर्तीमा घाम ओर्लिन खोज्दै थियो । मैले जीवनको कथा कोरलेँ र नयाँ बाटो समातें ।
Ma Gopalprasad – Prabhat Sapkota

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Volgadekhi Gangasamma
    Remove
    Shop Ratna Online
    Right Menu Icon