Koronatantra – Rabindra Samir

कोरोनतन्त्र – रवीन्द्र समीर

  • Koronatantra
  • Rabindra Samir
  • Indigo Ink
  • Nepali
  • 206 pages

449

Availability: 5 in stock

SKU: Koronatantra (RBD) Categories: , Tags: ,

जीवन भागदौडमा चलेको थियो । विज्ञान र प्रविधिमाथि ठूलो
भरोसा थियो । सन् २०१९ को अन्त्यतिर पहिले शङ्काले आँकुरा निकाल्यो । शङ्कापछि हल्लाले आकार लियो । हल्लापछि जैविक अस्तित्व विलोप हुनसक्ने डरको आँधीबेहरी चल्यो । डरपछि महामारी आयो अनि जीवन र जगत ठप्प भयो । जगतभरि रहेको अक्सिजन अपुरो भयो, मान्छेसँग मान्छे डराउनु पर्ने अवस्था आयो, अस्पतालका शय्या साँघुरा भए, केहिदिन पहिले भेटेका तथा बाक्लो जिजीविषा भएका मान्छे श्यामस्वेत तस्बिरमा देखिए, प्रियजनको अन्तिम संस्कार गर्ने मलामी र घाट अत्यल्प भए तथा खोपको सुस्त विकास एबम् गिर्दो अर्थराजनीतिले संसार आक्रान्तको आवर्तमा पयो ।
महामारीको यो अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो- कोरोनातन्त्र । लघुकथाका थुंगाहरूलाई पृथक आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो भएकाले यसलाई सूत्रउपन्यास भन्नु वाञ्छनीय हुन्छ । यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताको लागि महामारीको गतिलो इतिहास हुनेछ ।
Koronatantra – Rabindra Samir

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Pratigandha
    Pratigandha - Saru Bhakta
    Qty: 1
    Price: 599
    Remove
    Ek Abhinav ko Atma Katha
    Remove
    The Moonstone Rupa
    Remove
    Iswar ka Katha
    Iswarka Katha - Rabindra Samir
    Qty: 1
    Price: 150
    Remove
    Shop Ratna Online
    Right Menu Icon