Paisako Udaan – Rabindra Samir

पैसाको उडान– रवन्द्रि समीर

325

Out of stock

Restock Email Notification

SKU: Paisako Udaan Categories: , Tags: ,

सुदामाले भन्यो, धनका तीनवटा बाटा हुन्छन- दान, उपभोग र नाश । तिमी जीवनभर पैसाको दास भयौ, भन यो अकुत पैसा र सम्पत्ति के गर्छौ ? देश र जनतालाई खोक्रो बनाएर कमाएको धनलाई पवित्र कार्यमा दान गर्ने तिम्रो चौडा छाती छैन। त्यो धन उपभोग गर्नको लागि तिम्रो शारीरिक तथा मानसिक स्वास्थ्य बाधक छ । त्यसैले यो धनको साम्राज्य नाश हुनुको बिकल्प छैन ।
कुवेरले भन्यो – मैले यो धन आफ्ना सन्ततिलाई दिनेछु। म धृतराष्टभन्दा कम छैन ।
सुदामाले भन्यो- “पूत सपूत का धन संचय, पूत कपूत का धन संचय।” अर्थात असल सन्तानको लागि धन संचय व्यर्थ हो अनि खराव सन्तानको लागि पनि धन संचय व्यर्थ हो ।

कुवेरले भन्यो मेरा दुइबाट सन्तान विदेशमा रातदिन काममा जोतिएका छन् । यहाँ आउंदैनन, यो सम्पत्तिको उनीहरूलाई मतलव छैन। एउटा यहीं छ, लागु पदार्थ, तस्करी तथा जुवाको दुर्व्यसन छुटाउन सम्भव भएन । मेरो ठूलो दुखले आर्जेको यो कुवेर साम्राज्य उसले नष्ट गर्ने भयो । मसंग न विवेक, न नैतिकता, न आदर्श बाँकी रह्यो । म पनि जीवनको तेस्रो बाटो जानुको विकप रहेन ।
तेस्रो बाटो ?

Paisako Udaan – Rabindra Samir

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon