रूपनारायणमा सबभन्दा आकर्षक विशेषता छ कथाको शैलीको । वस्तुतन्त्रमा काव्यको सिर्जना गरी कथावस्तुमा खुल्ने कथालाई जड्नु-औंठीमा आकर्षक कारीगरीको साथ हीरा जडेझैँ-उहाँको ठूलो विशेषता हो । कथामा सामाजिक समस्याका हाँगाबिंगा छन्, भावको तुमुल सङ्घर्ष छ, भनाइको मनोरम शैली छ, शब्दको प्रयोग काव्यको जस्तै भएको छ, मनोवैज्ञानिकताको विश्लेषण झन् गजबको छ र संशयको क्रम पनि त्यस्तै राम्रो । यस प्रकार कथाका सारा मर्यादा उहाँका कथामा छन् ।
रूपनारायणको आख्यान साहित्यमा सामाजिक चित्रण अति सजीव भएको छ । विशेषतया बंकिम र शरद्, हार्डी र अनतोले फ्रान्सद्वारा प्रभावित र सफल वकिल हुनुभएकाले उहाँका आख्यानमा उहाँका
आख्यानमा याथातथ्यवाद व्यञ्जना छ ।
र मनोवैज्ञानिक चरित्र चित्रणको सुन्दर
डा. ईश्वर बरालको पुस्तक परिचय बाट |
Katha Navaratna – Rup Narayan Singh
कथब नवरत्न– रूपनारायण सिंह
- Year: 2082 BS
- Edition: 1
- 126 pages
- Paperback
₨350
Availability: 4 in stock
SKU: Katha Navaratna
Categories: Books, Nepali Books / Stories, New Book Arrivals
Tag: Stories-Nepali
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet