Katha Kahani Sastra – Gijubhai

कथा कहानी शास्त्र– गिजुभाई

490

Availability: 5 in stock

SKU: Katha Kahani Sastra Categories: , Tags: ,

यसमा मेरो कथा कथनसँग सम्बन्धित दस वर्षको अनुभव समावेश छ । कथाशास्त्रका बारेमा आजसम्म जति पढेको छु, त्यसको सार यहाँ आफ्नो क्षमताले प्रस्तुत गर्ने प्रयास गरेको
छु
एक लेखकले लेखेका थिए, ‘कुनै पनि किताब प्रकाशित भएको पाँच मिनेटमै पुरानो हुन्छ ।’ यस्तो अवस्थामा मेरो यो पुस्तक आफ्नो विषयको पूर्ण पुस्तक हो भनी लेख्ने हिम्मत भए पनि भोलि फेरि यसमा धेरै कुरा थप्ने अवसर हुनेछ । त्यसैले यो पुस्तक अधुरो रह्यो भने पनि म सन्तुष्ट हुनेछु ।
हरेक शिक्षक, अभिभावक र कथाकारले यो पुस्तकलाई सुरुदेखि अन्त्यसम्म ध्यानपूर्वक पढ्नुभयो भने उहाँहरूका लागि मेरो मेहनत खेर जाने छैन भन्ने विश्वास लिएको छु ।
Katha Kahani Sastra – Giju Bhai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    MegaLiving PB
    MegaLiving (PB) - Robin Sharma
    Qty: 1
    Price: 400
    Remove
    Chhanda Manjari
    Chhanda Manjari - Basudev Dhungel
    Qty: 1
    Price: 490
    Remove
    Family Wisdom
    Family Wisdom - Robin Sharma
    Qty: 1
    Price: 480
    Remove
    Marmik Samjhanaharu
    Remove
    Pratigandha
    Pratigandha - Saru Bhakta
    Qty: 1
    Price: 599
    Remove
    Tripurarahasyam
    Remove
    Shop Ratna Online
    Right Menu Icon