Aama Babuko Chinta – Gijubhai

आमाबाबुको चिन्ता– गिजुभाई

300

Availability: 5 in stock

SKU: Aama Babu Ko Chinta Categories: , Tags: ,

हामी आफ्ना बाल-बालिकालाई नराम्रो व्यवहार गर्छौं । उनीहरूको मनको कुरा नबुझिकन उनीहरूको टीका-टिप्पणी गर्छौं । उनीहरूको बारेमा भन्न नहुने कुरा पनि गर्छौं । उनीहरूको अपमान गर्छौं । उनीहरूलाई सहानुभूति दिदैनौं । हामी एक अर्काबिच गलत बुझ्छौं । यदि हामीले केही समय निकालेर बाल-बालिकाको आनन्दमा सहभागी बन्यौं, उनीहरूलाई सहानुभूति दियौं भने हामी आफ्नो बाल- बालिकालाई अधिक सुखी र खुशी बनाउन सक्छौं । उनीहरूलाई आफ्नो नजिक ल्याउन सक्छौं ।
Aama Babu Ko Chinta – Giju Bhai

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon