Kalagrantha – Roshan Pokhrel

कालग्रन्थ– रोशन पोखरेल

300

Availability: 5 in stock

SKU: Kalagrantha Categories: , Tags: ,

स्वयम् कालबाट उसले पाएको हो, कालग्रन्थ ।
तान्त्रिक शक्तिबाट उसले मानव, दानव, बामन, नाग, भूत, प्रेत, पिशाच, शक्तिशाली तान्त्रिक तथा जादुगरहरूलाई हंसपुरमा कैद गयो । आफ्नो गुलाम बनायो । ऊ एक निर्दयी तान्त्रिक हो । असीमित शक्तिको मालिक ।
तर… तर पनि कोही छ, जसले उसलाई शक्तिहीन तुल्याउन सक्छ । उसका एक एक कुकर्मको सजाय दिन सक्छ । तन्त्र, मन्त्र र रहस्यको कथा । कालग्रन्थ ।
Kalagrantha – Roshan Pokhrel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Prayogshala
    Prayogshala - Sudheer Sharma
    Qty: 1
    Price: 598
    Remove
    Shop Ratna Online
    Right Menu Icon