Shop Online For Books | Stationery | Fashion | Gift Items

Jhelm – Roshan Pokharel

350

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Jhelm (RBD) Categories: , Tag:

Jhelm – Roshan Pokharel |

हरेक भूगोलको आफ्नो छुट्टै इतिहास हुन्छ । केही परिचित, केही अपरिचित | केही उस्तै, केही विशिष्ट | फरक इतिहास | धेरै इतिहासहरू निम्छरा हुन्छन् । निमुखा र पिछडिएका | कसैको प्राथमिकतामा नपरेका इतिहासहरू । समयसँगै ती थिचिन्छन् किचिन्छन् पुरिन्छन्, अनि सँधैको लागि हराउन पुग्छन् ।
इतिहासले भूगोल बनाउँदैन तर भूगोलले इतिहास बनाउँछ । हो यस्तै भूमिले बनाएको संस्कार, संस्कृति र इतिहासको कथा हो झेलम | एक पृथक् संर्घषको कथा हो झेलम | मेरो अनि तपाइँको साझा भूगोलको कथा हो झेलम |
झेलम एक भोगाई।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon