Jhelm – Roshan Pokharel |
हरेक भूगोलको आफ्नो छुट्टै इतिहास हुन्छ । केही परिचित, केही अपरिचित | केही उस्तै, केही विशिष्ट | फरक इतिहास | धेरै इतिहासहरू निम्छरा हुन्छन् । निमुखा र पिछडिएका | कसैको प्राथमिकतामा नपरेका इतिहासहरू । समयसँगै ती थिचिन्छन् किचिन्छन् पुरिन्छन्, अनि सँधैको लागि हराउन पुग्छन् । इतिहासले भूगोल बनाउँदैन तर भूगोलले इतिहास बनाउँछ । हो यस्तै भूमिले बनाएको संस्कार, संस्कृति र इतिहासको कथा हो झेलम | एक पृथक् संर्घषको कथा हो झेलम | मेरो अनि तपाइँको साझा भूगोलको कथा हो झेलम | झेलम एक भोगाई। |
Reviews
There are no reviews yet