Jhelm – Roshan Pokhrel

झल्म – रोशन पोखरेल

350

Availability: 5 in stock

SKU: Jhelm (RBD) Categories: , Tags: ,

Jhelm – Roshan Pokharel |

हरेक भूगोलको आफ्नो छुट्टै इतिहास हुन्छ । केही परिचित, केही अपरिचित | केही उस्तै, केही विशिष्ट | फरक इतिहास | धेरै इतिहासहरू निम्छरा हुन्छन् । निमुखा र पिछडिएका | कसैको प्राथमिकतामा नपरेका इतिहासहरू । समयसँगै ती थिचिन्छन् किचिन्छन् पुरिन्छन्, अनि सँधैको लागि हराउन पुग्छन् ।
इतिहासले भूगोल बनाउँदैन तर भूगोलले इतिहास बनाउँछ । हो यस्तै भूमिले बनाएको संस्कार, संस्कृति र इतिहासको कथा हो झेलम | एक पृथक् संर्घषको कथा हो झेलम | मेरो अनि तपाइँको साझा भूगोलको कथा हो झेलम |
झेलम एक भोगाई।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Sampurna Aakash
    Sampurna Aakash - Shova Gyawali
    Qty: 1
    Price: 385
    Remove
    Padartha ko Geetharu
    Padarthako Geetharu - Saru Bhakta
    Qty: 1
    Price: 150
    Remove
    Makurako Punarjanma
    Remove
    Shireesh ko Phool
    Shireeshko Phool - Parijat
    Qty: 1
    Price: 275
    Remove
    Kalagrantha
    Kalagrantha - Roshan Pokhrel
    Qty: 1
    Price: 300
    Remove
    Shop Ratna Online
    Right Menu Icon