Jartkaru – Kiran Acharya

जार्तकारु – किरण आचार्य

350

Availability: 5 in stock

SKU: Jartkaru (RBD) Categories: , Tags: ,

किरण आचार्य लामो समय साहित्यका कविता र कथा विधामा सक्रिय किरण आचार्य (२०१५) जरत्कारु उपन्यास लिएर आएकी छन् । पौराणिक विषयवस्तुमा आधारित यस उपन्यासले नेपाली नारीहरूले वर्तमान भोगिरहेको यथार्थ र – गर्दैआएका सङ्घर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। जरत्कारु नारीप्रति युगौंदेखि हुँदै आइरहेको दुर्व्यवहार र विभेदको सशक्त चित्रण हो भन्दा अत्युक्ति हुँदैन । यसले बहुविवाहका घातक परिणामहरूबारे मात्र चित्रण गर्दैन, नारी अस्तित्व र अधिकारको पक्षमा पनि जोडदार वकालत गर्छ। अनि नारीमाथि हुँदै आइरहेको शोषणविरुद्ध इन्क्लाब गर्दै सङ्घर्षका
लागि अभिप्रेरित पनि गर्छ। उपन्यासका पात्रहरूले ‘स्त्रीका अधिकार र अस्तित्व किन कम, किन शोषण ?’ भनेर ठाउँठाउँमा प्रश्न उठाएका छन् । उपन्यासको भाषा अत्यन्त सरल र सरस छ। पुस्तकका ठाउँठाउँमा पाइने जीवनोपयोगी शाश्वत भनाइहरूले कृति अझ सबल बनेको छ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    The Great Economists
    The Great Economists - Linda Yueh
    Qty: 1
    Price: 960
    Remove
    Shailasute
    Shailasute - Kiran Acharya
    Qty: 1
    Price: 795
    Remove
    Shop Ratna Online
    Right Menu Icon