Indradhanushka Putaliharu – Krishnaprasad Bastakoti

इन्द्रधनुषका पुतलीहरू– कृष्णप्रसाद बस्ताकोटी

300

Availability: 5 in stock

SKU: Indradhanushka Putaliharu Categories: , Tag:

कृष्णप्रसाद बस्ताकोटी
पोखराको भलाममा जन्मेका कृष्णप्रसाद बस्ताकोटी पोखराका एक अग्रज साहित्यकार हुन् । उनको कथासङ्ग्रह क्रन्दन समारोह (२०६०), कवितासङ्ग्रह अभिशप्त समय (२०७०), उपन्यास नयाँ जातको रुख (२०७८) पूर्वप्रकाशित कृति हुन् । गत वर्ष नयाँ जातको रुख औपन्यासिक कृति प्रकाशित गरेलगत्तै यसवर्ष अर्को औपन्यासिक कृति इन्द्रधुषका पुतलीहरू प्रकाशित गर्नुले उनको ध्यानदृष्टि औपन्यासिक साहित्यमा केन्द्रित भएको देखिन्छ । पोखरामा आख्यान लेखकहरूको न्यून उपस्थितिमा यो उर्वरता अत्यन्त स्वागत योग्य छ ।
सामान्य औपन्यासिक विषयवस्तुहरू भन्दा फरक कथावस्तु भएको नयाँ जातको रुख देशको शिक्षा र कृषि क्षेत्रसँग सम्बद्ध उपन्यास हो । आम नेपालीहरूलाई मौलिकरूपले शैक्षिक चेतना दिने र कृषि देश भनी कहलिए पनि देशमा कृषिको दुरावस्था बीच कृषि विकासको आवश्यकतालाई व्यवहारिक रूपले सम्बोधन गर्ने अभिप्रायले लेखिएको नयाँ जातको रुखमा नेपाली माटोको सुगन्ध भेटिन्छ। प्रस्तुत उपन्यास इन्द्रधनुषका पुतलीहरू त्यसभन्दा फरक तर नेपाली इतिहास र परिवेश बोकेको सामाजिक यथार्थवादी उपन्यास हो । एक प्रोफेसर र कुचो लगाउने काम गर्ने केटी बीचको असामान्य परिचययुक्त प्रेम कथा हो ….!
सरुभक्त
Indradhanushka Putaliharu – Krishnaprasad Bastakoti

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

10
    10
    Your Cart
    Losing Hope
    Losing Hope - Colleen Hoover
    Qty: 1
    Price: 960
    Remove
    Suri ko Cycle
    Suriko Cycle - Shashwat Parajuli
    Qty: 2
    Price: 95
    Remove
    The Psychology of Money
    Remove
    Sangat
    Sangat - Devendra Neupane
    Qty: 1
    Price: 295
    Remove
    Sanchaman Jyo Jyo
    Sanchaman Jyo Jyo - Krishna Subba
    Qty: 1
    Price: 390
    Remove
    Bhrastachar
    Bhrastachar - Sharadchandra Paudel
    Qty: 1
    Price: 1,775
    Remove
    Sthannam Kosh
    Remove
    Danga Furunga
    Danga Furunga - Shashwat Parajuli
    Qty: 1
    Price: 70
    Remove
    Shop Ratna Online
    Right Menu Icon