नेपाली समाजको आँखीझ्याल हो- हाम्रो समाज । पुस्तकमा इतिहास, धर्म, विज्ञान, परम्परा र • संस्कृति मात्र नभएर प्रत्येक जात-जातिका विकाससँगै उत्पन्न भएका तिनका रहस्यमयी लोककथा छन् । लोककथाले जुराएका ठाउँका नाम छन् । र छन्, नेपालका केही भूभागमा भेटिएका आदिमानवका अवशेष तथा तिनले प्रयोग गर्ने हतियारको चर्चा |
समाजशास्त्री जनकलाल शर्माको सम्भवतः सबै भन्दा महत्त्वपूर्ण यो पुस्तक नेपाली समाज बुझ्न अत्यावश्यक सन्दर्भसामग्री हो ।
Hamro Samaj Ek Adhyayan (Fineprint) – Janak Lal Sharma
हाम्रो समाज एक अध्ययन– जनकलाल शर्मा
- Year: 2082 BS
- Edition: 1
- 534 pages
- Hardback
₨848
Out of stock
Restock Email Notification
Weight | 0.6 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet