केही मानिसहरू थोरै काम गरेर पनि धेरै पैसा कमाउँछन्, थोरै कर तिर्छन् र वित्तीय स्वतन्त्रता प्राप्त गर्छन् । संसारमा छोटो समयमै वित्तीय स्वतन्त्रता प्राप्त गर्ने मानिसहरू निकै कम छन् । उनीहरूले जस्तै छोटो समयमै वित्तीय स्वतन्त्रता प्राप्त गरी आर्थिक रूपमा सफल हुन चाहनेहरूका लागि लेखिएको हो- क्यासफ्लो क्वाड्रैन्ट |
यस पुस्तकले जागिर, स्वरोजगार, व्यवसाय र लगानीका विषयमा प्रस्ट पार्नुका साथै आर्थिक सफलताको मार्गचित्र कोर्न
सहयोग गर्दछ ।
Cashflow Quadrant (Nepali) – Robert T. Kiyosaki
Cashflow Quadrant (Nepali) – Robert T. Kiyosaki
क्यासफ्लो क्वाड्रेन्ट (नेपाली) – रोबर्ट टी कियोसाकी
₨575
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet