Gyat bata Mukti – J. Krishnamurti

ग्यात बाटा मुक्ति – जे कृष्णमूर्ति

  • ISBN: 9789993307884
  • Publisher: Ratna Pustak Bhandar
  • First Publish Year: 2066
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Philosophy
  • Language: Nepali
  • Pages: 128
  • Weight(gms): 100

225

Availability: 5 in stock

SKU: Gyat bata Mukti (RBD) Categories: , , Tags: ,
सन् १९६९ मा प्रकाशित भएदेखि नै ज्ञातबाट मुक्तिलाई कृष्णमूर्तिको शिक्षाको प्रारम्भिक पुस्तकका रूपमा मानिंदै आइएको छ । यस पुस्तकमा पहिलो पटक मानव जीवनलाई गाँज्दै आइरहेका अनगिन्ती समस्या र बाध्यताका सम्बन्धमा कृष्णमूर्तिले हामीलाई भन्न चाहनुभएको कुरालाई समग्रमा पाउन सक्छौं । युरोपका विभिन्न देशहरू तथा भारतका विभिन्न भागहरूमा विभिन्न उमेर समूहका स्रोताहरूसमक्ष गरिएका सयौं वार्तालापबाट यहाँ शब्दहरू उद्धृत गरिएका छन् । कृष्णमूर्तिले आफैले पुस्तकको शीर्षक छनोट गर्नुभएको थियो भने उहाँकै सुझावमा उहाँकी अनन्य मित्र एवम् जीवनीकार मेरी ल्युटेन्स्ले यसलाई किताबको रूप दिनुभएको हो । उहाँका शब्दहरू जस्ताको तस्तै विना कुनै फेरबदल यहाँ प्रस्तुत भएका छन् भने यसको क्रमबद्धतामा चाहिं पाठकको बुझाइका लागि सङ्कलनकर्ताद्वारा चाँजो-पाँजो मिलाइएका हुन् ।

Gyat bata Mukti – J Krishnamurti

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon