Gaanti – Dhurba Chandra Gautam

गाँती– ध्रुवचन्द्र गौतम

Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

595

Availability: 5 in stock

बृहत्तर नेपाली शब्दकोषका अनुसार, गाँतीको अर्थ हुन्छ- गलबन्दीको काम दिने त्यस्तो कपडा, जुन चिसो वा ठन्डाबाट बच्नका लागि कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको हुन्छ ।
00
ध्रुवचन्द्र गौतमको यो कृति ‘गाँती’ संस्मरणात्मक हो जसमा आफ्नो बाल्यकालीन स्मृति र विशेषतः आमासँग जोडिएका सहृदयताका अनेक रोचक प्रसङ्गहरू उल्लेख छन् । मधेसको वीरगञ्ज र आसपासमा निकै चलनचल्तीमा रहेको ‘गाँती’ आजको बदलिँदो समयमा त्यति देख्न छाडिएको छ ।
लेखक गौतमका २९ वटा उपन्याससहित ५९ कृति प्रकाशित भइसकेका छन् । प्रस्तुत कृति ‘गाँती’ ले संस्मरण विधामा भिन्न स्थान ओगट्ने विश्वास छ ।
‘गाँती’ स्मृति यसरी अघि बढ्छः जाडोभरि बिहान-बेलुकी म गाँतीले सुसज्जित हुन्थेँ । आमाले भ्याउनुभएन भने वीनिन बुढिया वा मतिया के माई कसैलाई अहाइदिनुहुन्थ्यो- “एकरा तनी निमन से गाँती बान्हके भेजदे ।”

Gaanti – Dhurba Chandra Gautam

Weight 0.3 kg
Authors

Language

Publisher

1 review for Gaanti – Dhurba Chandra Gautam

  1. Rated 5 out of 5

    Ballav Kattel (verified)

    Good

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon