जीवनको आठ दशक पार गरिसक्नु भएका पद्मश्री सानु लामा भारतीय नेपाली वाङ्मयका शिखर-पुरुष हुनुहुन्छ। सन् १९९३ मा साहित्य अकादमी पुरस्कार, सन् २००० मा मदन व्याख्यानमाला पुरस्कार प्रापक लामा सन् २००५ मा भारतको सर्वोच्च पुरस्कार पद्मश्री-ले आभूषित हुनु भएको हो। ‘दुख्नु उत्तिकै छ’ सरस भाषा र सरल शैलीका धनी लामाको बाह्रौँ कृति हो, जसमा यहाँले किनारीकृत मानव जीवन र ह्रासमान मानवीय मूल्यका सूक्ष्म आयामहरूको विलक्षण चित्रण गर्नुभएको छ।
Dukhnu Uttikai Cha – Sanu Lama
Dukhnu Uttikai Cha – Sanu Lama
दुख्नु उत्तिकै छ– सानु लामा
₨320
Availability: 5 in stock
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet