Dalalshala – Laxman Gamnage

दलालशाला– लक्ष्मण गाम्नागे

400

Availability: 5 in stock

SKU: Dalalshala Categories: , Tag:

नेपाली हास्यव्यङ्ग्य निबन्ध तथा कविताका क्षेत्रमा साढे तीन दशकदेखि कलम चलाइरहेका लक्ष्मण गाम्नागे वर्तमान समयका एक लोकप्रिय र सशक्त व्यङ्ग्यकार हुन् । साढे दुई दशकदेखि नेपाली व्यङ्ग्य जगत्मा प्रभावशाली उपस्थिति जनाइरहेको संस्था सिस्नुपानी नेपालका संस्थापकमध्ये एक गाम्नागे हाल यसका अध्यक्षसमेत रहेका छन् । नेपाली हास्यव्यङ्ग्य साहित्यको क्षेत्रमा दिइने सर्वाधिक प्रतिष्ठित भैरव पुरस्कारबाट सम्मानित भइसकेका गाम्नागेका हास्यव्यङ्ग्य साहित्यमा कविता तीन र निबन्ध पाँच गरी आठ कृति प्रकाशित छन् । हास्यव्यङ्ग्यका अतिरिक्त दुई बालकथा र एक उपन्याससहित एक दर्जन कृतिका स्रष्टा गाम्नागेका झण्डै एक दर्जन सम्पादित कृतिहरु पनि प्रकाशित छन् ।
नेपाल साप्ताहिक पत्रिकामा झण्डै पन्ध्र वर्ष झटारो स्तम्भ लेखेका लक्ष्मण गाम्नागेको राजनीति केन्द्रित तीक्ष्ण व्यङ्ग्यहरुले भरिएको दलालशाला बाहाँ कृति हो ।
Dalalshala – Laxman Gamnage

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

14
    14
    Your Cart
    Us Against You
    Us Against You - Fredrik Backman
    Qty: 1
    Price: 800
    Remove
    Midnights With The Mystic
    Remove
    Lajja
    Lajja - Taslima Nasrin
    Qty: 1
    Price: 640
    Remove
    Loyals of the Crown
    Loyals of the Crown - Sheeba Shah
    Qty: 1
    Price: 632
    Remove
    Buddha (Birth to Nirvana) (Rare)
    Remove
    The Unconsoled
    The Unconsoled - Kazuo Ishiguro
    Qty: 1
    Price: 960
    Remove
    Vidur Neeti
    Vidur Neeti - Basudev Khanal
    Qty: 1
    Price: 175
    Remove
    Think Like A Monk
    Think Like A Monk - Jay Shetty
    Qty: 1
    Price: 800
    Remove
    Wind Pinball
    Wind/ Pinball - Haruki Murakami
    Qty: 1
    Price: 800
    Remove
    The Four Agreements
    Remove
    Pasina Ka Paila
    Pasinaka Paila - Laxman Gamnage
    Qty: 1
    Price: 385
    Remove
    Shop Ratna Online
    Right Menu Icon