Buddhisagarka Kabita – Buddhisagar

बुद्धिसागरक कविता – बुद्धिसागर

  • Buddhisagarka Kabita
  • Buddhisagar
  • Fineprint Books
  • Nepali
  • 110 pages

450

Availability: 5 in stock

SKU: Buddhisagarka Kabita (RBD) Categories: , Tags: ,

बुद्धिसागरका कविताले प्रेम, व्यक्तिगत स्वर्थमाथिको राष्ट्रिय प्रेम, राजनीतिको फोहरी खेल. राजधानीको मुटु वसन्तपुर र देशले बिर्सिएको कर्नालीको बाटोसम्म यात्रा गराउँछ ,कतै नठोकाई र नरोकीकन । शब्दहरु निस्सन्देह हृदयबाट अङ्कुरित हुन्छन् । रत्नपार्कमा भर्खरै टुक्रिएको खरबुजाको रातो टुक्रालाई कुनै बियर फ्याक्ट्रीको मालिकले आयोजना गरेको भेलासँग सम्झौता गराउने कवि बाको चिठीमा उनुत्तरित एक प्रश्न देख्छन् ‘कवि बनेको कान्छो छोराको कविता सुन्न पाएको छैन’ भनेर । आफ्नो कवितायात्राले कुन मोडमा गएर विश्राम लिने हो. दोमन भएका कवि पछि भुल्छु अथवा भुलिन्छु कि भन्ने पिरले कविता कोरिरहन्छन् ।Buddhisagarka Kabita – Buddhisagar

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Mr Wrong Number
    Mr Wrong Number - Lynn Painter
    Qty: 1
    Price: 720
    Remove
    Usle Diyeko Umer
    Usle Diyeko Umer
    Qty: 1
    Price: 560
    Remove
    Shop Ratna Online
    Right Menu Icon