BP Koiralaka Sahitik Bicharharu – Giriraj Acharya

बी.पी. कोइरालाका साहित्यिक विचारहरू– गिरिराज आचार्य

525

Availability: 5 in stock

SKU: BP Koiralaka Sahitik Bicharharu Categories: , Tag:

प्रिय गिरिराज ज्यू
पुस्तक बारे दृष्टिकोण
गिरिराज आचार्य
तपाईको २ असोजको चिठी पाउँदा अचम्म त लाग्यो, तर आनन्द मिसिएको अचम्म | बीपीका साहित्यिक चिन्तनको पुस्तक पनि पयो । यो किताव सम्पादन र लेखनमा तपाइको धेरै नै श्रम गर ेको स्पष्ट देखिन्छ । उदाहरणार्थ वीपीका असंख्य अर्न्तवार्ताहरूलाई समेटेर विषय विषय छुट् याइ एकै ठाउँमा दिनु सानो मेहनले हुने कुरा थिएन । पुस्तक धेरै काम लाग्यो, उपयोगी भएको छ । बधाई छ । तपाईको यो पुस्तकलाई हिजै पुस्तकायलयको लगत कापीमा चढाएँ । यसको दर्ता नम्बर परेको छ १६७३१ ।
सर्वमान्य नेता बारेको किताब विमोचनको फोटो पनि पठाइ दिनुभएको रहेछ पाए धन्यवाद । तपाईसँग चिठीको सम्पर्क पनि टुट्दा नरमाइलो लागेको थियो । अब नबिर्सनु होला ।
-कमलमणि दीक्षितं
BP Koiralaka Sahitik Bicharharu – Giriraj Acharya

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon