Bhikshusanga Prem – Usha Hamal

335

Availability: 5 in stock

SKU: Bhikshusanga Prem (RBD) Categories: , Tags: ,

Bhikshusanga Prem – Usha Hamal |

हेर्दाहेर्दै एक मुस्लो बादल कुदेर आइदियो । छोपिदियो धौलागिरिको सम्पूर्ण वय | ब्युझिएँ म , सपनाबाट । मलाई बल्ल थाहा भयो , धौलागिरिलाई छायाङ्कन गर्न मैले क्यामरा चलाइनँ । मलाई होस नै भएन क्यामरा चलाउने । त्यो अनुपम क्षण केही निमेषको थियो या सेकेन्डको ! त्यो क्षणमा म आफैँ थिएँ वा थिइनँ , थाहा छैन । मेरा प्रिय मान्छेहरु , जीवनका अभिलाषा र लालसाहरु , विषादहरु , तनाव र वितृष्णाहरु मभित्र केही केही थिएनन् । म कर्म बन्धनमुक्त थिएँ । सम्बन्ध बन्धनमुक्त थिएँ । म सिमलको भुवाजस्तै उडिरहेकी थिएँ । धौलागिरिको चुचुरोसम्म पुगेर म निर्वाण प्राप्तिको सुखानुभूतिमा रमिरहेकी थिएँ । तर त्यो क्षण कति नै लामो हुँदो हो र ! सायद यति नै निमेषको हुँदो हो निर्वाणको क्षण पनि।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Moj
    Moj - Karna Shakya
    Qty: 1
    Price: 525
    Remove
    Parididiko Upahar
    Parididiko Upahar - Usha Hamal
    Qty: 1
    Price: 145
    Remove
    Shop Ratna Online
    Right Menu Icon