Bhag Ra Bhog – Shiva Kumar Shrestha

भाग र भोग – शिवकुमार श्रेष्ठ

395

Availability: 5 in stock

पर्वतको मल्लाज गाउँमा जन्मिएका शिवकुमार श्रेष्ठ पेसाले पस्मिना व्यवसायी र बैङ्किङ क्षेत्रका प्रवर्द्धक हुन् । सामान्य व्यापार र कृषि पेसामा रहेका परिवारको छत्रछायामा जन्मे हुर्केका शिवकुमार आफ्नै बलबुता र सङ्घर्षका भरमा नेपालको पस्मिना व्यवसाय जगत्मा एक अभियन्ता एवं प्रवर्द्धकसमेत बने । एउटा साधारण मान्छेको जीवन सङ्घर्ष र सपना- सङ्घर्षको मिहिन दस्तावेज हो यो- ‘भाग र भोग’ ।
एउटा निकै चल्तीको नेपाली गीतले भन्छ- ‘कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्, हुन्छन्, भनिएका कुरा झुटा झुटा झुटा हुन्छन्… ।’ यो पुस्तक पनि ठीक यस्तै छ- नभनेरै मीठो र भनेर पनि झूटो लाग्न सक्ने असंख्य कथानक यो पुस्तकमा पाउन सकिन्छ।

Bhag Ra Bhog – Shiva Kumar Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

10
    10
    Your Cart
    Atmabrittanta
    Remove
    The Song of Ecstasy Jaico
    The Song of Ecstasy (Jaico) - Osho
    Qty: 1
    Price: 720
    Remove
    Mero Gham
    Mero Gham - Surya Prasad Lakoju
    Qty: 1
    Price: 299
    Remove
    Gyat bata Mukti
    Gyat bata Mukti - J. Krishnamurti
    Qty: 1
    Price: 225
    Remove
    Nepal Old And Rare
    Remove
    Ranipokhari
    Ranipokhari - Dhurba Ghimire
    Qty: 1
    Price: 290
    Remove
    Sarsarti Sansar
    Sarsarti Sansar - Jiba Lamichhane
    Qty: 1
    Price: 365
    Remove
    Shop Ratna Online
    Right Menu Icon