Banda Dhoka – Ramesh Bhandai

बन्द ढोका– रमेश भान्दाइ

250

Availability: 5 in stock

SKU: Banda Dhoka Categories: , Tag:

एउटी सुन्दर केटी घर बाहिर निस्कि । उमेरमा सत्र अठारकी लाग्थी। उ भन्दा झण्डै छ बर्ष कम हुँदी हो। रमणले अन्दाज लगाउँदै सोध्यो-” नानी ! पिउने पानी पाइन्छ ? ”
ओहो मैले त भुसुक्कै बिर्सेछु । तपाईंलाई तिर्खा लागेको छ । पानी धाराको पिउने कि कुवाको ?
ल! ल ! बाँकी प्यास राती कुवाको पानीले मेटाउनु होला । जो धाराको पानीसंग मिसिएर अति तृप्तिदायी हुनेछ ।
माधुरी खित्का छाडेर हाँसी र फुसफुसाएर भनी – “मेरो अनुहारमा सीधा हेरन प्रदेशी, किन लाज मान्छौ ? रात भरी मैले तिम्रो लाज धीतमरुञ्जेल हेरेकी भोगेकी छु र तिमीले मेरो लाज सम्पूर्ण देखेका भोगेका छौ। तिमीमा बहुत तगडा स्वाद छरे प्रदेशी ! बरु दुई चार दिन यतै बसन। कि हाम्रो सत्कार तिमीलाई मन परेन ?”
अनुहारको पसिना पुच्छदै भनी- “जे नहुनु थियो त्यही भयो । आज म जीवनको अन्त्य नजिकै देखिरहेकी छु।मेरो दिमागको बन्द ढोका पनि खुल्दै गएको छ । इतिहास साछी छ जबजब दिमागको ढोका बन्द भएर दिलको ढोका खुल्दै गएको छ तबतब जीवनमा दुर्गतिहरू सुरु हुँदै गएका छन् । ”
रातको अन्धकारमा बन्द कोठा भित्र नग्न भएर नग्न जवान पुरुषसंग टाँसिएर सुतेर आफ्नो सतित्व बचाएर राख्न हामीलाई कत्ति कठिन भयो होला बिचार गर्नुस त, सोच्दै मात्र पनि आङ जिरिङ्ग हुन्छ ।
Banda Dhoka – Ramesh Bhandai

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Lord Jim Rupa
    Lord Jim (Rupa) - Joseph Conrad
    Qty: 1
    Price: 472
    Remove
    Don Quixote Om Books
    Remove
    Gitako Gatho
    Gitako Gatho - Ninu Chapagain
    Qty: 1
    Price: 393
    Remove
    Hard Times Rupa
    Remove
    Na Aadi Na Antya
    Na Aadi Na Antya - Ramesh Bhandai
    Qty: 1
    Price: 250
    Remove
    Shop Ratna Online
    Right Menu Icon