बालबालिकाका लागि महाभारतको अद्भुत संसार !
बहुचर्चित महाभारत कथा बालबालिकाका लागि सरल भाषाशैलीमा चित्रसहित रोचक ढङ्गले प्रस्तुत गरिएको छ । साहस, मित्रता र कर्तव्यको सन्देश बोकेको यस बाल महाभारत कथाले बालबालिकालाई प्राचीन ज्ञानको रहस्य बुझ्न सघाउनेछ । बालबालिकाका लागि रमाइलो र प्रेरणादायी यस पुस्तक प्रौढ पाठकका लागि पनि पठनीय बनेको छ ।
Balbalika ka lagi Mahabharat – Chhabi Anitya
महाभारत– छवि अनित्य
- Year: 2082 BS
- Edition: 1
- 108 pages
- Paperback
US$2.98
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet