Shikshako Bhasha – Chhbi Anitya

300.00

Availability: 5 in stock

SKU: Shikshako Bhasha (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

हामी स्कुल जाने बाटोमा एक जना बूढी आमैको घर थियो । त्यो घरमा सुगा पालिएको थियो । हामी केटाकेटीलाई जनावर, चराचुरुङ्गी भनेपछि यसै जिस्क्याउन मन लाग्ने । आउँदा जाँदा प्रायः साथीहरू त्यहाँ अडिएर सुगासँग गफ गथ्यौँ । हामी बाटोबाट आँगनमा झर्नेबित्तिकै दलिनमा झुण्डिएको पिँजडाभित्रबाट सुगा प्रश्न गर्थ्यो, आमा, भात खानुभयो ? हामी जिस्किन्थ्यौँ, ‘तँले खाइस् त ?’ सुगा फेरि भन्थ्यो, ‘आमा, भात खानुभयो ?
हाम्रा बालबालिका त्यो सुगाजस्तै नहोऊन् ।

Shikshako Bhasha – Chhbi Anitya

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon