Aakhir Rojne Ke? – Raju Adhikari | जीवन र जगत् आफैभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा , म , मेरो , भोग , सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य , सत्य रस उसलाई अर्थहीन लाग्छ ।चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस | बहिर्मुख , बहिर्मुख अनि बहिर्मुख , जीवनभरि बहिर्मुख । यस्तै छ , दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो , न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का ।अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो आखिर रोज्ने के ?
Aakhir Rojne Ke? – Raju Adhikari
आखिर रोज्ने के?– राजु अधिकारी
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet