Aaimaiko Kunai Desh Chhaina – Taslima Nasrin

आइमाईको कुनै देश छैन– तसलीमा नसरीन

499

Availability: 5 in stock

SKU: Aaimaiko Kunai Desh Chhaina (RBD) Categories: , Tags: ,

प्रत्येक पुरूष बलात्कारी हुन्छ, यो उनीहरूको चरित्र हो । उनीहरू हाम्रो बलात्कार आफ्नो नजरबाट आफ्नो तन्त्रमन्त्र र आफ्नो कानुन मूताविक गर्छन्…
..तिमीले आफ्ना दुवै तिघ्राका बीचमा झुन्डेको दुई-तीन इञ्चको कामकाजी निकम्मा चीजका आडमा संसार विजय गर्न सक्छौ ।’ यो शिक्षा पुरूषले, विद्यालय, कलेज, बाटोघाटो, कार्यालय, व्यावसायिक-प्रतिष्ठान, नियमकानुन, सहर-गाउँ, राष्ट्र या राज्यमा जहाँसुकै पाइरहन्छन् । …
स्वास्नीमानिसको कुनै श्रेणी हुँदैन, कुनै जात हुँदैन । उनीहरूको एउटै जाति हुन्छ, एउटै वर्ण हुन्छ, स्वास्नीमानिसको जात ! स्वास्नीमानिसको वर्ण ! यदि कुनै स्वास्नीमानिसले आफूलाई माथिल्लो जात, माथिल्लो वर्ग अथवा शिक्षित अथवा आत्मनिर्भर अथवा प्रतिभावान भन्छिन् भने त्यस महिलाका लागि कुनै माफी हुँदैन, यस पुरूष-प्रधान समाजमा सबै स्वास्नीमानिस समान छन्..
…सम्पूर्ण संसारमा पुरूषहरूले जति अशान्ति मच्चाए पनि, शान्ति पुरस्कार भने पुरूषले नै पाउँछन्, आजभोलि शान्ति पुरस्कार पनि पूँजीवादको पाल्तु बनिसकेको छ…

Aaimaiko Kunai Desh Chhaina – Tasalima Nasarin

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Ma Sakchhu
    Ma Sakchhu - Karna Shakya
    Qty: 1
    Price: 670
    Remove
    Parikrama
    Parikrama - Taslima Nasrin
    Qty: 1
    Price: 60
    Remove
    Shop Ratna Online
    Right Menu Icon