Aadha Jun – Jhalak Subedi

आधा जून– झलप सुवेदी

  • Year: 2070 BS
  • Edition: 1
  • Paperback

300

Availability: 5 in stock

SKU: Aadha Jun Categories: , Tag:

पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवाले गरेको उत्सर्गको कथामा आधारित राजनीतिक उपन्यास हो आधा जून । २०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन नेकपा मालेको राजनीतिमा संलग्न एउटा निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिँधमा परेका सर्वसाधारणले राज्यबाट भोगेका तिरस्कार र अपमान, ग्रामीण समाजमा रहेको शक्तिसम्बन्ध केलाएको
छ ।
इतिहास र स्वैरकल्पनाको दोसाँध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन्त अभिलेख हो ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon