Gulzar Kabita – Sudip Pakhrin

गुलजार कविता– सुदिप पाख्रिन

  • Year: 2082 BS
  • Edition: 1
  • 110 pages
  • Paperback

480

Availability: 5 in stock

SKU: Gulzar Kabita Categories: , , Tag:

शब्दमा आत्मा भर्न सक्ने काव्य-सरिताका बेजोड प्रवाह हुन्, कवि गुलजार ।
तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आममान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू – दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकका साझा अनुभूति बनिदिन्छन् ।
साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरु त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरुक्कै बनाउँछन् ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Melama Khela
    Melama Khela - Yashu Shrestha
    Qty: 1
    Price: 90
    Remove
    Arjundristi
    Arjundristi - Rabindra Samir
    Qty: 1
    Price: 250
    Remove
    Insane Mode
    Insane Mode - Hamish McKenzie
    Qty: 2
    Price: 800
    Remove
    Dhupi Salla Ra Laligunrasko Phedma
    Remove
    Shop Ratna Online
    Right Menu Icon