Saat Saalko Katha – Phanishwornatha Renu

सात सालको कथा– फणीस्वरनाथग रेणु

345

Availability: 5 in stock

SKU: Saat Saalko Katha Categories: , Tag:

हिन्दीका प्रख्यात साहित्यकार
फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए ।
– विश्वेश्वरप्रसाद कोइराला
ज्यान बच्यो । लाख पाइयो । त्यसै बेला आदेश आयो, “प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौँको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।”
तर म जान्नँ । मोहनशमशेरको प्रधानमन्त्रित्वमा बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिनँ । यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ ।
कस्तो दुर्भाग्य ! उता केआई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाइँ बन्द गर्ने आदेश मानेका छैनन् । मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, “इन्डियाका हातमा ‘रोयल पेयर’ छ ।”
Saat Saalko Katha – Phanishwornatha Renu

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Poleko Makai
    Poleko Makai - Shreeram Rai
    Qty: 1
    Price: 99
    Remove
    Akshargunj
    Akshargunj - Kumar Nagarkoti
    Qty: 1
    Price: 555
    Remove
    Shop Ratna Online
    Right Menu Icon