Acharya Rajan Sharma serves as the Cultural Ambassador of Nepal- Republic of Fiji and the Peace Ambassador of the World Peace Council. He is the founder of the Global Society for Peace and Spiritual Science Inc (GSPSS),
NSW, tirelessly working to establish the Pashupati Baudha Dham & Bishow Shanti Ashram in Lyndhurst, NSW—a place for Nepali temple, meditation, yoga, and Ayurvedic services. Best wishes to him for his dynamic efforts in bringing multicultural communities together through literature, spirituality, and yoga in Australia and around the world.
जीवन तुलनात्मक रूपमा दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । यही जटिलताले हामीलाई हरेक कुरा प्रति नकारात्मक पनि बनाइरहेको छ । नकारात्मकता भन्नु आत्महीनता र जीवन बिरोधी सोच हो, जोसँग सधैं दुःखैदुःख मात्र छ ।
जीवनलाई रहर र रमिताहरूले सजाउन सक्नु पर्छ । हरेक तनाव र आका इङ्क्षाहरूको हत्नी भएर जीवन रमाउन सक्दैन । जीवनलाई उज्यालोतिर डोयाउन सक्नु पर्छ । भीमसेन सापकोटा (आचार्य राजन शर्मा) द्वारा लेखिएको यो कृति त्यस्तै एउटा विशेष हो । जसले जीवनको सकारात्मक पक्षसँग चिनजान गराउँछ, बाँच्न र बढ्न सिकाउँछ ।
Sukhasutra (Bishista Jiwanka, Sarbokrist Utprerna) – Acharya Rajan Sharma
Sukhasutra (Bishista Jiwanka, Sarbokrist Utprerna) – Acharya Rajan Sharma
सुखसूूत्र–विशिष्ट जीवनका, सर्वोकृष्ट उत्प्रेरणा– योगी आचार्य राजन शर्मा
₨400
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet