Rajbyuha – Kailash Koirala

राजव्यूह– कैलाश कोइराला

1,000

Availability: 5 in stock

SKU: Rajbyuha Categories: , Tag:

विद्यार्थी राजनीतिबाट उदाएका कैलाश कोइराला राजव्यूह उपन्यासमार्फत लेखकका रुपमा प्रस्तुत भएका छन् । राजव्यूहमा नेपाली राजनीतिमा हुने गरेको खेललाई कोइरालाले आख्यानीकरण गरेका छन् । कविता लेखन सँगसँगै आख्यान क्षेत्रमा प्रवेश गरेका उनको यो पहिलो पुस्तक हो ।
कोइराला नेपाली कांग्रेस चितवनका पूर्वउपसभापति हुन् । २०५० सालमा वीरेन्द्र क्याम्पस पढ्दा विद्यार्थी राजनीति सुरु गरेका कोइरालाले त्यसपछि नेपाली कांग्रेसमा आबद्ध रहेर काम गरेका छन् । कोइरालाले युवा पुस्तामाझ लोकप्रिय नेताका रुपमा ख्याति बनाएका छन् ।
Rajbyuha – Kailash Koirala

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon