Aarambha – Shital Giri

आरम्भ– शीतल गिरी

350

Availability: 5 in stock

शीतल गिरीद्वारा रचित ‘आरम्भ’ निबन्धसङ्ग्रहले चर्चित व्यक्तित्व मात्र होइन ओझेलमा परेका व्यक्तित्वलाई समेत अगाडि ल्याएको छ । नेपालको पहिलो सहिद लखन थापाको समर्पण, अमर सिंहले गोसाइँकुण्डमा जीवन त्याग्नुपर्ने अवस्था, रणदुल्लभले गुमेको राज्य फिर्ता ल्याउन गरेको त्याग, अरनिको भित्र रहेको प्रतिभाको चर्चा गर्दै ‘न्याय नपाए गोर्खा जानू’ भन्नुको तात्पर्यलाई पुष्टि गरेका छन् ।
राष्ट्र र राष्ट्रियताप्रति बफादार व्यक्तिको वैयक्तिकता झिँजो नमानी खोजअनुसन्धान गर्ने शीतल गिरीको कलम द्रुततर गतिमा आजका पुस्ताका सङ्घर्षलाई मूर्तरूपमा चित्रण गर्नमा लागिपरेको कुरा ‘आरम्भ’ले पुष्टि गरेको
छ ।

Aarambha – Shital Giri

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Mrityule Musareko Manish
    Remove
    Yari
    Yari - Bhupal Rai
    Qty: 1
    Price: 400
    Remove
    Shop Ratna Online
    Right Menu Icon