Maiya – Nirdosh Jeewan

मैया – निर्दोष जीवन

  • Maiya
  • Author: Nirdosh Jiwan
  • ISBN: 978993704706X
  • Publisher: Eureka Publication
  • First Publish Year: 2075 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Stories
  • Language: Nepali
  • Pages: 113
  • Weight(gms): 100

299

Availability: 5 in stock

SKU: Maiya (RBD) Categories: , Tags: ,

साहित्यका प्रायः सबै विधामा कलम चलाउने गजलकार, गीतकार, गायक निर्दोष जीवनको मैयाँ कथासङग्रह शीघ्र प्रकाशित हुन गइरहेको थाहा पाउँदा अत्यन्तै हर्षित भएको छु। आफ्ना चोटिला गजल र गीतमार्फत मानव हृदयलाई पगाल्न सक्ने सशक्त सर्जक निर्दोष जीवनले आफ्ना कथामार्फत पनि समसामयिक युगलाई प्रतिबिम्बित गर्दै नेपाली कथा विधाको उचाइ बढाउनेछन् भन्ने कुरामा म विश्वस्त छु। नेपाली कथाको नवयुगमा आफ्नो अलग्गै स्थान सुरक्षित गरि एक सशक्त कथाकारका रूपमा निर्दोष जीवन स्थापित हुनेछन् ।
रामलाल जोशी
समाजमा घट्ने घटनालाई टपक्क टिपेर कथामा प्रस्तुत गरेका छन्। बाँच्ने उपाय खोज्दै जाँदा पैसासँग आफ्नो शरीर साट्न विवश मैयाँको कथा, करूण हत्यासँग जोडेको मलाई बाँच्नदेऊ कथा होस् या शिक्षासँग जोडिएका कथा, नारी उत्पीडन र मानवीय संवेदना जोडिएका कथा हुन्। निर्दोष जीवनले कथामा आर्थिक पक्षले जीवनमा ल्याएका भयावह जटिलता, राजनैतिक, सामाजिक विकृति- विसङ्गतिको स्वरूप अनि केही मनोविज्ञानका पक्ष उजागर गरेका छन्। मैयाँले सबैको माया पाउनेछ ।
नीलम कार्की निहारिका
Maiya – Nirdosh Jeewan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Satyawati
    Satyawati - Kamal Rijal
    Qty: 1
    Price: 495
    Remove
    Shop Ratna Online
    Right Menu Icon