Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Nostalgia – Nirdosha Jeewan
₨399.00
Availability: 5 in stock
बुवा डम्बर गिरी तथा आमा भागीरथी गिरीबाट वि.सं. २०३८ पौष ९ गते चितवनमा जन्मिएका युवा लेखक निर्दोष जीवन डेढ दशकदेखि नेपाली साहित्य र गीत-सङ्गीत क्षेत्रमा अनवरत रूपमा लागिरहेका छन् । नोस्टाल्जिया उनको नवौं कृति हो । यसअघि उनले नेपाली गीत-सङ्गीतका चारवटा म्युजिक एल्बम (प्रार्थना, कोर्राको चोट, फस्ट लभ, मेरो गीत) र चारवटा साहित्यिक कृतिहरू (आशीर्वाद, नयाँ जीवन, मैयाँ, प्रिय साथी) पाठक तथा स्रोतामाझ ल्याइसकेका छन् । दर्जन बढी गीत तथा गजलमा आफ्नो आवाजसमेत दिएका निर्दोषले करिब चार दर्जनजति गीत-गजलमा सङ्गीतसमेत भरिसकेका छन् । |
Nostalgia – Nirdosha Jeewan
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.