Mariyam Manchhe Bhai – Radha Paudel

मरियम मन्छे भाइ – राधा पौडेल

  • Mariyam Manchhe Bhai
  • Radha Paudel
  • Sangri-la Books
  • Nepali
  • 150 pages

335

Availability: 5 in stock

SKU: Mariyam Manchhe Bhai (RBD) Categories: , Tags: ,
राधा पौडेल लेखकका साथै सामाजिक अभियन्ता हुनुहुन्छ 1 उहाँ मर्यादित महिनावारीको अवधारणा सुरूवात गर्ने अग्रणी व्यक्तित्व हुनुका साथै राधा पौडेल फाउन्डेसन मार्फत उहाँले यसको विश्वव्यापी अभियानको नेतृत्व पनि गरिरहनु भएको छ ।
उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुनुहुन्छ । खलङ्गामा हमला पुस्तकका लागि उहाँले मदन पुरस्कार पनि प्राप्त गर्नुभएको छ । मर्यादित महिनावारीका विषयमा ३ पुस्तक, बाल्यकालीन संस्मरण (रोल नम्बर १) तथा एक अनुदित किताब गरी उहाँका ५ पुस्तक प्रकाशित भइसकेका छन् । मारियम मान्छे भई उहाँको पहिलो किशोर उपन्यास हो ।

Mariyam Manchhe Bhai – Radha Paudel

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Krishakbinako Krishi
    Krishakbinako Krishi - Toni Hagen
    Qty: 1
    Price: 300
    Remove
    Samriddhika Adhar
    Remove
    Shop Ratna Online
    Right Menu Icon