Yuwale Dekheko Nepal – R. C. Adhikari

युवाले देखेको नेपाल – आर.सी.

  • Yuwale Dekheko Nepal
  • R. C. Adhikari
  • Panchapokhari Prasashan Griha
  • Nepali
  • 331 pages

495

Availability: 5 in stock

SKU: Yuwale Dekheko Nepal (RBD) Categories: , Tag:
तन्नेरी युवाहरूलाई भाडाको सिपाही बनाएर पठाउँदै र उनीहरूले नै पठाएको रेमिटेन्सले राज्य चलाइँदै छ । अहिलेको नेपाल वि.सं. १९८६ देखि १९९७ सालको भन्दा खासै फरक छैन । पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन । नेताहरूले आलोचनात्मक चेतविहीन कार्यकर्तालाई भ्रष्टाचार र अपराध गर्न मात्रै सिकाए । मेहनती, परिश्रमी, उद्यमशील बन्न भने सिकाएनन् । राम्रा वाकपटुता सिकाए, अनुशासन र सदाचार सिकाएनन् । सिकाए त केवल कोरा विरोधका लागि विरोध । देशको मुहार आजसम्म फेर्न नसकेको अवस्था र युवाले देखेको नेपाल खासमा कस्तो हो भन्ने विषय यस पुस्तकमा समेटिएको छ।

Yuwale Dekheko Nepal – R. C. Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Laxmi Katha Sangraha
    Remove
    Love On The Brain
    Love On The Brain - Ali Hazelwood
    Qty: 1
    Price: 640
    Remove
    Samudayik Samajbad
    Samudayik Samajbad - Somat Ghimire
    Qty: 1
    Price: 800
    Remove
    Tibet (French Edition)
    Tibet (French Edition)Rare/Excl.
    Qty: 1
    Price: 950
    Remove
    Shop Ratna Online
    Right Menu Icon