Yugdekhi Yugsamma (Jeewan Cinema ra Samaj) – Rajesh Hamal

युगदेखि युगसम्म (जीवन, सिनेमा र समाज)– राजेश हमालसँग यज्ञश)

  • Year: 2082 BS
  • Edition: 1
  • 293 pages
  • Paperback

848

Availability: 5 in stock

SKU: Yugdekhi Yugsamma (Jeewan Cinema ra Samaj) Categories: , , Tag:

फिल्म कलाकारका रूपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म |
पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् ।
‘महानायक’को उपाधि र बेला-बेला यसमाथि आउने प्रश्नहरूबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Aduwa Roti Manchhe
    Remove
    Lavanyadesh
    Lavanyadesh - Raju Adhikari
    Qty: 1
    Price: 375
    Remove
    Yajurvwed Nepalima
    Remove
    Shop Ratna Online
    Right Menu Icon