| प्राकृतिक दृश्यपान गर्न हिँडेका कैयन् पदयात्री, सपनाको खोजीमा निस्केका पथप्रदर्शकहरु र, कैयौँ भरिया हिँड्दाहिँड्दै अस्ताउँछन् हिमालकै काखमा गन्तव्य नछिचोलिँदै अन्त्य हुन्छन् आशाहरु बिलाउँछन् रहरहरु हिमनदीमा डुब्छन् भग्न मनका सहरहरु आँसुको सागरले र, कोरिन्छन् समवेदनाका दुई शब्द सहरका प्रत्येक अखबार-अखबारमा । |
Yatraka Paila – Rajendraman Dangol




Reviews
There are no reviews yet