विश्वास छैन मलाई
कुनै अर्को- अतिरिक्त जन्मको
हेर, एक दिनको मेरो एक डल्ला घाम मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्द्ध ढल्किसकेको छ बिस्तारै साँझ पर्नै लागेको छ र एकैछिनपछि तिमीलाई छाडेर मैले फेरि घर फर्किनु छ मेरी यारी !
त्यसैले मलाई हतार छ मलाई एकदमै हतार छ ।
Yari – Bhupal Rai
Yari – Bhupal Rai
यारी – भूपाल राई
- Yari
- Bhupal Rai
- Phoenix Books
- Nepali
- 183 pages
US$4
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.


Reviews
There are no reviews yet