Ulto Dhar – R.B Nishachal

उल्टो धार– आ. बी निश्चल

400

Availability: 5 in stock

SKU: Ulto Dhar Categories: , Tag:

आर.बी. निश्चल “अज्ञात सत्यका झिल्काहरू टिप्तै र जोड्दै सुन्दर कविता रच्न सिद्धहस्त बनिसके । उनी मेरा एक ज्ञानी विद्यार्थी हुन्, जसले साहित्यको अमरपथ पक्रे । जहाँ धेरै दुःख, कष्ट, हताशा, विचलन आउँछन् तर थोरै आशा जोगाउन नित्य संघर्षको बाटो रोज्नुपर्छ । कविताको सत्य भनेको कोइलाखानीको हीरा निकाल्नुजस्तै हो । त्यसैले १९५२ का नोबेल लरेट अर्नेस्ट हेमिन्ग्वेले भनेका छन्- “द क्राउन अफ् लिटरेचर इज पोएट्रि ।” किनभने कविताको प्रकाशले नै बिस्तारै समाजका असत्य र अन्धकार चिर्दै लान्छ । निश्चलको यो संग्रह केही दर्शन, केजी चिन्तन र धेरै चिन्ताले निर्मित एक प्रशंसनीय कला हो । हार्दिक बधाई । प्रा.डा. गोविन्दराज भट्टराई
आर. बी. निश्चल पछिल्लो समयका मानवता, स्वतन्त्रता, समानता र सिमान्तीय चेतनाका कविता लेख्ने कवि हुन् । उनका कवितामा जीवनका यथार्थ भोगाइ र अनुभूति, विद्रोह चेतना तथा आध्यात्मिकता र दार्शनिकता सबैभन्दा बढी पाइन्छ ।

Ulto Dhar – R.B Nishachal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Itar Samiksha
    Remove
    Contours of Change in Nepal
    Remove
    All Your Perfects
    All Your Perfects - Colleen Hoover
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon