लोकतन्त्रमा बहुमत प्राप्त गर्ने उम्मेदवार वा रणनीतिले मात्र नीति निर्माणमा भूमिका खेल्न सक्छ । अल्पमतले राजनीतिमा प्रत्यक्ष प्रभाव पार्दैनन् । तर, बजारमा कुनै मत बेकार हुँदैन । उपभोक्ताले खर्च गरेका प्रत्येक पैसाले उत्पादन प्रक्रियामा असर पुऱ्याउन सक्छ /- लुडविग भोन मिसेस, ह्युमन एक्सन
यो किताब विकासोन्मुख देशका पाठकहरू जो आफ्नो देशको अर्थतन्त्रलाई थोरै केन्द्रीकृत र धेरै स्वतन्त्र, खुला, विविधतायुक्त, गतिशील, उत्पादनमूलक र समृद्ध बनाउने इच्छा राख्छन् तिनका लागि महत्त्वपूर्ण अध्ययन सामग्री हुनसक्छ ।
उद्यमशीलताको विविध पक्षमध्ये मानवीय तथा आर्थिक वृद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष नै आविष्कार हो । विकास र आर्थिक वृद्धि उत्पादनमा देखिने कारकहरूको प्रयोगले मात्रै सम्भव नभएर मुख्यतः आविष्कारको कारणले हुन्छ जसले मानवीय आर्थिक जीवनलाई थप उत्पादनमूलक बनाउँछ ।
Udhamshilta Ek Parichaya – Nishant Dhungana
गद्यमशीलता एक परिचय– निशान्त ढुङगाना
- Year: 2082 BS
- Edition: 1
- 156 pages
- Paperback
US$3.50
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet