U Pani Ta Manche Ho – Tulasi Bhattarai

उ पनि त मान्छे हो– तुलसी भट्टराई

  • Year: 2082 BS
  • Edition: 1
  • 118 pages
  • Paperback

US$2.90

Availability: 5 in stock

SKU: U Pani Ta Manche Ho Categories: , , Tag:

“जन्मदिन अरे । अलिक ता खुसी हुनु । हँसिलो अनुहार लगाउनु के हो यस्तो ? आजको दिन यसै गयो भने वर्षेभरि यस्तै हुइन्छ । बजार गएर केही राम्रो चीजबीज ल्याउनुहुन्छ कि भनेको | केटा केटी पनि रमाउँथे । कहिले काँही ता मुखको स्वाद पनि ता बदल्दै गर्नुपर्छ । आधा किलोजति ठूलोसब्जी ल्याइदिनु नी । दुई-तीन महिना भइसक्यो केटा केटीले नभेट्टाएको । कस्ता हेर्नै नहुने भइसकेका छन् केटा केटीहरू ।
छि तपाईं पनि के भएको । अलिकति पनि ख्याल छैन । जहिले पनि उस्तै । कहिले चाँहि राम्रो दिन आउला । के अझै सिङ जुरो पलाउने छ ? केही ल्याउने हो भने छिटै गर्नु । केही छैन । गुन्द्रुक पनि सकियो । त्यही उमाल्यें । के गरी गुजारा चलाउनु – यस्तो भएपछि ! मेरो कर्मै त उस्तो होला नि

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon