Torkin – Kshitiz Samarpan

तोरकीन– क्षितिज समर्पण

  • Year: 2082 BS
  • Edition: 1
  • 325 pages
  • Paperback

US$6.66

Availability: 5 in stock

सपनाहरूको कुनै भूगोल हुन्छ कि हुँदैन ? सुदूर गाउँमा आदिम जिन्दगी बाँचिरहेका मानिसका सपना के के थिए, के के छन् ? सपनाको बाटो पछ्याउँदै उनीहरू कहाँ-कहाँ पुग्छन् ? सपनाको अग्लो हिमालमा कतिन्जेल टिक्छ सम्बन्धको न्यानो हिउँ ? कि पग्लेर मन पनि कालापत्थर बन्छ- हिमालजस्तै ?
हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ— चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन ।
माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो ।
रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिंदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon