The Prison of God – Anmol Kandel

ईश्वरको कारागार– अनमोल कँडेल

  • Year: 2082 BS
  • Edition: 1
  • 202 pages
  • Hardback

555

Availability: 3 in stock

SKU: The Prison of God Categories: , Tag:

यस पुस्तकमा रोशन शेरचन जीवन र साहित्यको चौरास्तामा के गर्ने, के नगर्ने भनी सही दिशा खोज्न सक्दो बल लगाएर यत्न गरिरहेको असिनपसिन बटुवाजस्ता देखिन्छन् । परस्पर विरोधी विचारहरूबीच अचेटिंदा पनि गन्तव्य भेट्ने आशामा अविराम हिंडिरहेका उनले चौरास्तामा आवश्यक- अनावश्यक सबै सबैहरू भेट्छन्– कोलाहल, भिड, धुवाँ, धुलो, साइनपोस्ट, सही दिशा खोज्नुपर्ने जिम्मेवारी र यात्रुलाई अलमल्याउने बजारका रङ्गीबिरङ्गी होर्डिङबोर्डहरू |
निबन्धलाई विचारको कला यात्रा मान्ने शेरचनले करिब अढाई दशकअघि साहित्य, सङ्गीत, समाज, संस्कृति र समग्र मानवजगत्प्रतिका आफ्ना गूढ विचारलाई यहाँ साझीकरण गरेका छन् ।
तन्नेरी उमेरमा रोशन शेरचनले सचेततापूर्वक वा यसै अनुभव गरेको दुविधाग्रस्त, अवसाद र विसङ्गत समयको दस्तावेज हो- मस्तिष्कहरूको मृत्यु |

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon