कविताको गोरेटो छिचोल्दै आख्यानको मूल सडकमा आइपुगेका शब्द शिल्पी हुन्-सिर्जन अविरल । उनको पहिलो आख्यान मोक्ष हो ।
एउटी आनीको कथा हो, तथागत । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको प्रस्तुत आख्यानमा बुद्धदर्शनसँगै भौतिक र आध्यात्मिक जीवनको फ्युजन भेटिन्छ । यस उपन्यासमा लेखकले सिङ्गो जगत नै दुखालय हो भनेर पनि मानिसको दुःख र आँसुको कथा मात्र भनेका छैनन्, ध्यानमा भेटिने मनको आनन्द र जीवनको उज्यालो पनि देखाएका छन् ।
Tathagat – Sirjana Abiral
Tathagat – Sirjan Abiral
तथागत– सिर्जन अविरल
US$4.45
Out of stock
Restock Email Notification
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet