Tamang Chhigajo Tamang Nepali Prayogatmak – Moktan Dupawangel Tamang

445

Availability: 5 in stock

SKU: Tamang Chhigajo Tamang Nepali Prayogatmak (RBD) Categories: , Tag:

Tamang Chhigajo Tamang Nepali Prayogatmak Shabdakosha – Moktan Dupawangel Tamang

“यसमा लेखकले तामाङ लोकजीवन र व्यबहारमा दिनानुदिन प्रयोग भै रहेको शव्दहरु, तामाङ समाजमा प्रचलित बौद्धधर्म ग्रन्थहरुमा रहेका महत्वपूर्ण शव्दहरु, र समसामयीक साहित्य, राजनीति र सामाजिक विषयहरुमा रेडियो, पत्रपत्रिका तथा अन्य संचारक्षेत्रमा प्रचलनमा आइ रहेका शव्दहरुलाइ समेटका छन् ।”
“तामाङ भाषाका उखान र गीतहरु शब्द प्रयोगको उदाहरणको रुपमा ल्याउदा भाषाको सुन्दरता अझ प्रष्टिएको छ। यसको अर्को महत्वपुर्ण पाटो तामाङ भाषाको विशेषताको रुपमा रहेको तान वा टोनहरुलाइ पनि समात्न सक्नु हो। तामाङ भाषामा रहेका तानहरुलाइ उपयुक्त ढंगले लिपीबद्ध गर्नु चुनौतिपुर्ण काम हो।”
“ताम्सालिङ क्षेत्रमा सबै तिर उत्तिकै रुपमा प्रयोग हुने शव्दहरुको साथै, धादिङ, रसुवा र नुवाकोटमा अधिक प्रयोगमा रहेका तामाङ शब्दहरु पनि यसमा यथेष्ट मात्रामा रहेको छ।”
– डा. मुक्त सिंह तामाङ
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Gothalo Keto
    Gothalo Keto - Aesop
    Qty: 1
    Price: 150
    Remove
    Elizabeth is Missing
    Elizabeth is Missing - Emma Healey
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon