म हिमाली क्षेत्रमा जन्मिएको एउटा साधारण मान्छे हुँ। मैले एउटा सपना बोकेँ, मेरो गाउंमा उज्यालो ल्याउने आज बेल्जियमको भूमिमा परदेशी भएर पनि मेरो आँखामा सधैं मेरो तक गाउँ नाच्छ । दुख र सङ्घर्षले सिकाएको पाठहरू अब शब्दमा उतार्नुपर्छ भन्ने लागेर मैले यो पुस्तक ले छु । यो मेरो कथा मात्र होइन, यो मेरो गाउँ, मेरो संस्कृति र मेरो ने पालको कथा हो भन्ने मैले ठानेको छु ।
खेको
जरा छाडेर टाढा भए पनि, माटोको सम्झना कहिल्यै मर्दैन । मेरो सपना आफ्नो गाउँ र देशको लागि केही गर्नुपर्छ भन्ने हो। तक गाउँबाट मेरो बेल्जियमसम्मको यात्रा लामो छ, तर जहाँ पुगे पनि मेरो मुटुको धड्कन नेपाली नै छ ।
• लक्ष्मण मार्केमगर
Tak Gaunko Choro – Laxman Marke Magar
तक गाउँपय छोरो– लक्ष्मण मार्केमगर
- Year: 2082 BS
- Edition: 1
- 264 pages
- Paperback
₨555
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet