पहिलोपल्ट वि. सं. २०७२ सालमा प्रकाशित तादी किनारको गीत माझी समुदायमा व्याप्त कलिलो उमेरमा बिहेको बोल बोल्ने र बिहे गरिदिने प्रलचनमाथि लेखिएको किशोर उपन्यास हो । यसले माझी समुदायको चालचलन, रीति-रिवाज, पेसा- व्यवसाय र पछिल्लो समय उनीहरूमा देखिएको विस्थापनको समस्यालाई पनि सरल र पाठकमैत्री भाषामा उतारेको छ । बालबालिका र किशोर-किशोरीलाई विशेषतः ध्यानमा राखेर लेखिएको यो उपन्यास सबै उमेर समूहका पाठकका लागि पठनीय छ । पुस्तकले २०७१ सालको गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार पनि प्राप्त गरेको थियो ।
Tadi Kinarko Geet (Page Turner) – Mahesh Paudyal
Tadi Kinarko Geet (Page Turner) – Mahesh Paudyal
तादी किनारको गीत– महेश पौड्याल
₨275
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet