Swastha Balak – Narayan Bahadur Basnet

स्वस्थ बालक– नारायण बहादुर बस्नेत

  • Year: 2082 BS
  • Edition: 1
  • 134 pages
  • Paperback

US$3.25

Availability: 5 in stock

स्वस्थ बालक जन्मदेखि पाँच वर्षसम्मका बालकको स्नेहपूर्वक हेरचाह, पठनपाठन तथा सेवामा समर्पित प्ले-ग्रुप, नर्सरी, किन्डरगार्टेन, मन्टेसरी, विद्यालयपूर्व (प्रि-स्कुल), डे-केयर आदिमा कार्यरत शिक्षकशिक्षिका, बाल हेरचाहक, बाल सुधार केन्द्रमा कार्यरत व्यक्तिहरू, विद्यालय स्वास्थ्य परिचारिका, चिकित्सक, स्वास्थ्य सेवाकर्मीहरूका साथै समस्त आमाबुवा तथा अभिभावक र बाल स्वास्थ्य नीतिनिर्माताहरूलाई बाल स्वास्थ्य विज्ञान तथा रोगसम्बन्धी महत्त्वपूर्ण ज्ञान, विधि, व्यवहारिक उपायहरूका बारेमा मार्गदर्शन गरी ‘सर्वोत्कृष्ट बाल स्वास्थ्य तथा रोग निरोध प्राप्तिका लागि आत्मविश्वास’ प्रदान गर्ने हातेपुस्तक हो ।
यो पुस्तक सरल र स्तरीय नेपाली भाषामा लेखिनुका साथै सजिलोसँग र आफूलाई चाहिएको शीर्षक छिट्टै खोज्न सक्ने गरी तयार गरिएको छ ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon